राष्ट्रिय लिग : प्लानिङ ब्वाइज र जावलाखेल विजयी, इबोउ केबेको ह्याट्रिक

११ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा सोमबार भएको खेलमा प्लानिङ ब्वाइज र जावालखेल युथ क्लबले जित हात पारेका छन् । पापा इबोउ केबेको ह्याट्रिकमा प्लानिङ ब्वाइजले संकटालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित …