नेपाल टि ट्वान्टी लिगः जनकपुरले पोखरालाई हरायो

काठमाडौँ,२१ पुष । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगितामा जनकपुर रोयल्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा पुग्यो । नौ खेलमध्ये छ मा जित तथा तीन खेलमा […]

सम्बन्धित सामग्री

क्रिकेट : पोखराद्वारा काठमाडौँ पराजित

काठमाडौँ,१८ पुष । पोखरा एभेन्जर्सले काठमाडौँ नाइट्सलाई पराजित गर्दै पहिलो संस्करणको नेपाल टि–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । काठमाडौँले दिएको एक सय ६५ रनको लक्ष्य पोखराले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो । […]

क्रिकेट : पोखराद्वारा काठमाडौँ पराजित

काठमाडौँ– पोखरा एभेन्जर्सले काठमाडौँ नाइट्सलाई पराजित गर्दै पहिलो संस्करणको नेपाल टि-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । काठमाडौँले दिएको एक सय ६५ रनको लक्ष्य पोखराले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । पोखराको जितमा […]

नेपाल टि–ट्वान्टी लिग एक दिन पछि सर्‍यो

पहिलो संस्करणको नेपाल टि–ट्वान्टी क्रिकेट एक दिन पछि सरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता प्राविधिक कारणले एक दिन पछाडि सरेको जनाएको छ ।

नेपाल टि–ट्वान्टी लिग एक दिन पछि सर्‍यो

पहिलो संस्करणको नेपाल टि–ट्वान्टी क्रिकेट एक दिन पछि सरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता प्राविधिक कारणले एक दिन पछाडि सरेको जनाएको छ ।

टि ट्वान्टी लिग खेल्ने टोलीको नाम सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पहिलो पटक हुन लागेको नेपाल टि–ट्वान्टी लिग खेल्ने चार टोलीको नाम र टिम मालिकको घोषणा भएको छ ।