चिनियाँ कम्पनीले पायो सिद्धबाबा सुरुङ बनाउने जिम्मा

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबामा सुरुङ मार्ग  निर्माणको  जिम्मा  चाइना  स्टेट  कन्स्ट्रक्सन  इन्जिनियरिङ कर्पोरेसन कम्पनीले पाएको छ । सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा  विकास  केन्द्रका  प्रमुख  प्रभातकुमार  झाका  अनुसार  सुरुङ  मार्ग  निर्माणका  लागि  आह्वान  गरिएको अन्तर्राष्ट्रिय बोलपत्रमा सहभागी कम्पनीमध्ये सबैभन्दा  कम  आर्थिक  प्रस्ताव  गरेकोे  चिनियाँ  कम्पनीले...

सम्बन्धित सामग्री

साढे दुई महिनामा ४४.९ मिटर खनियो सिद्धबाबा सुरुङ

१८ चैत, काठमाडौं । सिद्धार्थ राजमार्गमा सिद्धबाबा सुरुङमार्ग निर्माण थालिएको साढे दुई महिनामा ४५ मिटर खनिएको छ । आयोजनाका अनुसार यस आयोजनाको मुख्य सुरुङमार्ग खन्ने कामको प्रगति साउथ पोर्टलबाट ४४.९ मिटर सम्पन्न भएको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङ खन्ने काम ४ माघबाट औपचारिक सुरु भएको थियो । पछिल्लो अपडेट अनुसार […]

ठेक्का तोड्ने चेतावनीपछि सिद्धबाबा सुरुङ मार्गको काम तीव्र

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ठेक्का तोड्ने चेतावनी दिएपछि सिद्धबाबा सुरुङ मार्गको कामले तिव्रता पाएको छ। ३० मंसिरमा सुरुङ मार्गको स्थलगत भ्रमण गर्ने क्रममा मन्त्री ज्वालाले तत्काल कामलाई तीव्रता नदिए दुई महिनाभित्र ठेक्का तोड्ने चेतावनी दिएका थिए। पाँच बर्षपभित्र काम सक्नेगरी २०७८ जेठ ९ गते टेण्डर आह्वान भए पनि निर्माण कम्पनी चाइना […]

पहिरोले सिद्धबाबा सुरुङ मार्गको दुवै ढोका क्षति

काठमाडौं । पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सिद्धबाबा सुरुङ मार्गको दुवै ढोका पहिरोले बगाएको छ । अविरल वर्षाका कारण माथिबाट पहिरो खस्दा निर्माणाधीन सुरुङ मार्गको दुवैतर्फको ढोका भत्किएको सिद्धार्थ सुरुङ मार्ग आयोजनाले जनाएको छ । सुरुङ मार्गको माथिल्लो भाग रामापिथेकसनजिकै निर्माण भइरहेको ढोकामा माथिबाट ठुलो चट्टानसहितको पहिरो खसेको छ भने तल्लो भाग सिद्धबाबा मन्दिरनजिकैको सुरुङ […]

सिद्धबाबा सुरुङ मार्गको प्रारम्भिक निर्माण सुरु

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक काम सुरु भएको छ।...

सिद्धबाबा सुरुङ मार्ग : भौतिक पूर्वाधारको काम सुरु

एक दशकदेखि निर्माणको चर्चा सुरु भएको बुटवल–तानसेन सडकखण्ड अन्तर्गत सिद्धबाबामा सुरुङ मार्गको काम सुरु भएको छ । एक हजार १२६ मिटर लामो सुरुङ पाल्पाको दोभानबाट सुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइने छ । त्यसका लागि ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आफ्नो डिजाईजन पेस गरेको छ भने साइटको अन्य काम पनि सुरु गरेको छ ।ठेक्का पाएको ९ महिनाभित्र डिजाइन पेस गर्ने सम्झौता अनुसार डिजाइन पेस गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माण परियोजनाका प्रमुख एवं इन्जिनियर ह

सिद्धबाबा सुरुङ मार्ग बनाउन सुरु

पाल्पा, पुस ३ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न प्रारम्भिक चरणको काम सुरु भएको छ । सुरुङ मार्ग बनाउनुअघि निर्माण कम्पनीले ‘डिजाइन’ गर्ने तथा निर्माण स्थलमा गर्नुपर्ने अन्य कामहरु, माटो परीक्षण, साइट अफिस स्थापना, विद्युत् विस्तारलगायतका काम भइरहेको आयोजना निर्माण पक्षले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा सुरु भएको सुरुङ मार्ग […]

सिद्धबाबा सुरुङ निर्माण असोजबाट

सिद्धबाबा सुरुङमार्ग निर्माणको काम आगामी दसैंको आसपासबाट सुरु हुने भएको छ । सुरुङमार्ग निर्माणको लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले डिजाइन आगामी असोजमा बुझाउने र सो डिजाइन हेरेर स्वीकृत गरेपछि निर्माण कार्य सुरु हुने सडक विभागले जनाएको छ ।विभागका महानिर्देशक अर्जुनजंग थापाले भने, “ईपीसी मोडलमा निर्माण गर्न सम्झौता भएको सो सुरुङमार्गमा निर्माण कम्पनीले तोकेको डिजाइ […]

सिद्धबाबा सुरुङ निर्माण असोजबाट

काठमाडौं । सिद्धबाबा सुरुङमार्ग निर्माणको काम आगामी दसैंको आसपासबाट सुरु हुने भएको छ । सुरुङमार्ग निमार्णका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले डिजाइन आगामी असोजमा बुझाउने र सो डिजाइन हेरेर स्वीकृत गरेपछि निर्माण कार्य सुरु हुने सडक विभागले जनाएको छ । विभागका महानिर्देशक अर्जुनजंन थापाले भने, “ईपीसी मोडलमा निर्माण गर्न सम्झौता भएको सो सुरुङमर्गमा निर्माण […]

ढिला गरी सिद्धबाबा सुरुङको बोलपत्र आह्वान, इपिसी मोडलमा निर्माण गर्ने तयारी

सरकारले सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङ आयोजना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । लामो समयदेखि सरकारी योजनामा पर्ने, तर प्रगति नभएको सुरुङ आयोजना बनाउन अन्ततः सडक विभागले...

बन्ने भो बुटवल–पाल्पा सिद्धबाबा सुरुङ मार्ग, सरकारद्वारा ग्लोबल टेन्डर आह्वान

काठमाडौं । बुटवल–पाल्पा सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बन्ने भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको सो सडक खण्डमा लामो समय देखि सुरुङ मार्ग खन्ने गृहकार्य भइरहेपनि काम अघि बढ्न नसकिरहेको अवस्थामा बल्ल योजनाले सार्थकता पाउने भएको हो । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै सुरुङ खन्ने प्रक्रियाका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ । मन्त्रालयको यो टेन्डर खुलेसँगै मृत्यु मार्गले समेत परिचित बन्न पुगेको बुटवल–पाल्पा, सिद्धार्थ राजमार्गको सिद्धबाबा