शान्तिपूर्ण आन्दोलन गर्न पहिचानवादीलाई ओलीको आग्रह

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीलाई शान्तिपूर्ण राजनीति गर्न आग्रह गरेका छन् । एमाले जिल्ला कमिटी इलामले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शन गर्नेहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेका हुन् । उनले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुंगा […]

सम्बन्धित सामग्री

असन्तुष्ट पक्षलाई एकतामा आउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक जीवन र कम्युनिस्ट आन्दोलन जोगाउनुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गरेका छन्। उनले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म आफू प्रयासरत रहने बताए। सँगै सर्वोच्च अदालतले असार २८ मा गरेको फैसला संसदीय व्यवस्था अनुकुल नभएको उनको भनाई थियो।

दशैँमा आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक नदेखाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिसँगै सभ्य र सुसंस्कृत समाज निर्माणमा सबै अग्रसर हुनुपर्ने बताएका छन्। वडादशैँको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले नेपालीहरु राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा रहेको स्मरण गराए। 'यस यात्रामा हामीले समृद्धिसँगै समाजलाई