उत्तर प्रदेशमा विधानसभाको मतदान जारी, मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा पनि आजै मतदान

काठमाडौँ- भारतको उत्तर प्रदेश राज्यमा विधानसभाका लागि मतदान जारी छ । विधानसभा चुनाव अन्तर्गत छैटौँ चरणको मतदान भएको हो । छैटौँ चरणको चुनाव अन्तर्गत १० जिल्लामा ५७ सिटका लागि ६७६ जना प्रतिस्पर्धामा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले उम्मेद्वारी दिएको गोरखपुरमा निर्वाचन क्षेत्रमा पनि आजै मतदान भइरहेको छ । योगी आदित्यनाथ […]