भृकुटीमण्डपमा दसैँ जुत्ता चप्पल मेला

काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्रान्डहरूले सञ्चालनमा ल्याएको ‘दसैँ जुत्ता चप्पल मेला’मा उपभोक्ताहरूको भिड बढ्न थालेको छ । भृकुटीमण्डपको गेट छिर्ने बित्तिकै सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्राण्ड शिखर शुज, हाईलाईफ, वान वर्ल्ड शुज, फुटस्टेप सुज, बोस सुज,पीजी सुज, बेम्बो सुज, एस लेदरका २ हजारभन्दा बढि आकर्षक र नयाँ–नयाँ डिजाइनका जुत्ता चप्पल उपलब्ध रहेको आयोजक तथा शिखर शुजका प्रबन्धक निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए ।बजारमा सस्तो जुत्तालाई पनि मह

सम्बन्धित सामग्री

पोखरामा ‘दसैं जुत्ता–चप्पल मेला’

पोखरामा जुत्ता–चप्पलहरूको संयुक्त सोरुम सञ्चालन गरिरहेको पोखरा फुटवेयर बिजनेस सेन्टरमा दसैंतिहार लक्षित ‘दसैं जुत्ता–चप्पल मेला’ सुरु भएको छ ।

बडादशैं जुत्ता चप्पल मेला हुँदै

‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित बडादशैं जुत्ता चप्पल व्यापार मेला– २०८० आयोजना हुने भएको छ।...

ललितपुरमा जुत्ता चप्पल मेला सुरु हुँदै

काठमाडौं । बडादशैँकाे अवसरमा आगामी असोज १० गतेदेखि ललितपुरमा जुत्ता चप्पल ब्यापार आयोजना हुने भएको छ । नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान भन्ने मुख्य नारासहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीको समूहले बर्षेनी गर्दै आएको मेलालाई यस वर्ष पनि निरन्तरता दिने भएको हो । जावलाखेल मैदानमा आयोजना हुने मेला आगामी कात्तिक ३ गतेसम्म चल्ने […]

काठमाडौंको भृकुटीमण्डपमा जुत्ता-चप्पल मेला

काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्याति प्राप्त ब्राण्डहरुले बृहत जुत्ता चप्पल मेला २०७९ आयोजना गरेका छन् ।जाडो महिनालाई लक्षित गरि  आयोजना भएको उक्त मेलामा उपभोक्ताहरुको भिड बढ्न थालेको छ । सस्तो सुलभ, लगाउन हल्का, लचकदार  नेपाली जुत्ताहरु भएकोले उपभोक्ताको  रोजाइमा नेपाली जुत्ता चप्पलहरु परेको आयोजकको दाबी छ । भृकुटीमण्डपको गेट छिर्ने बित्तिकै सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्राण्ड शिखर शुज, हाईलाईफ, वान वर्ल्ड शुज, फुटस्टेप सुज, बोस सुज,पीजी सुज, बेम्बो सुज, र न

भृकुटीमण्डपमा जुत्ता चप्पल मेला जारी

काठमाडौंको भृकुटीमण्डपमा जारी वृहत जुत्ता चप्पल मेलामा जुत्ताचप्पल खरिद गर्नेहरुको भिड बढ्दै गएको छ ।मेलामा हजारभन्दा मोडलका जुत्ता चप्पल ३० देखि ७० प्रतिशतसम्म छुटमा किन्न पाइने भएकाले सर्वसाधारणको भिड बढेको हो । मेलाका संयोजक रामहरि तोलाङ्गका अनुसार मेलामा धेरै ग्राहक आउने र व्यापार पनि धेरै हुने भएकाले थोरै मात्रै नाफा खाएर बिक्री गर्न व्यवसायीहरू सहमत […]

जुत्ता चप्पल मेला १५ वैशाखदेखि

स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि भन्दै जुत्ता चप्पल व्यापार प्रवद्धन मेला २०७९ हुने भएको छ ।१५ वैशाखदेखि ८ जेठसम्म फुटवेयर म्यानुुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल जुत्ता चप्पल व्यापार प्रवद्धन मेला काठमाडौंको भृकुटीमडण्पमा गर्ने लागेको हो । फुटवेयरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि तथा जुत्ता चप्पल व्यापार प्रवद्र्धन गर्न मेलाको […]

भृकुटीमण्डपमा शुरु भयो जुत्ता चप्पल मेला

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मंगलबारदेखि जुत्ता चप्पलको वृहत मेला शुरु भएको छ । प्रदर्शनीमा शुज, ब्लयू चिप शुज, प्राइड स्वदेशी जुत्ता , बोस शुज, फुटस्टेप शुज, बेम्बो शुज, एस लेदर जस्ता ब्राण्डका जुत्ता चप्पल उपलब्ध रहेको आयोजकले जनाएको छ  । ग्राहकको उच्च मागका कारण भृकुटीमण्डपमा जुत्ता चप्पल मेला शुरु गरिएको आयोजकको भनाइ छ । […]

फुटवेयर बिजनेस एक्सपो भोलिदेखि

फुटवेयर म्यानुफ्याम्चरर्स एसोसिएसनले जुत्ता–चप्पल मेला आयोजना गर्ने भएको छ।

विराटनगरमा जुत्ता चप्पल मेला आयोजना हुने

३ चैत, विराटनगर । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन नेपालले विराटनगरमा जुत्ता चप्पल मेला आयोजना गर्ने भएको छ । चैत ५ गतेदेखि एक महिनाका लागि विराटनगरमा मेला आयोजना गर्न लागेको हो । मेलामा विभिन्न २० वटा ब्राण्डका जुत्ता …