मन्त्रिपरिषद् विस्तारसँगै कांग्रेसमा तीव्र असन्तुष्टि, नेकपा एसका राई भन्छन्- सरकारको विकल्प खोजिन्छ

विराटनगर । कोशी प्रदेशमा सरकार विस्तार भएसँगै सत्तारुढ दल कांग्रेसभित्र तीव्र असन्तुष्टि फैलिएको छ । मुख्यमन्त्री केदार कार्कीले आफ्ना गुटबाट मात्रै मन्त्री बनाएको भन्दै असन्तुष्टि फैलिएको हो । मुख्यमन्त्री कार्कीले दलसँग कुनै छलफल र समन्वय नगरी आफू खुसी मन्त्री नियुक्ति गरेको संसदीय दलका नेता उद्धव थापाले आरोप लगाएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको साढे तीन […]