प्रदेश मन्त्रालयमा दरबन्दीको आधामात्र कर्मचारी

२२ माघ, विराटनगर । प्रदेश १ को सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाईंले दरबन्दीको आधा मात्र कर्मचारी हुँदा काम गर्न कठिन भएको बताएका छन् । मन्त्रालयसहित मातहतका सडक पूर्वाधार तर्फका ८, भवन निर्माण तर्फका ४ वटा युनिटमा गरी २३६ जना कर्मचारीको दरबन्दी छ । तर दरबन्दीको आधामात्रै जनशक्ति रहेको उनले बताए । मन्त्री […]

सम्बन्धित सामग्री