काठमाडौं, २८ भदौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केन्द्रीय गठबन्धन नभए पनि आफ्नो पार्टी अधिकतम सिटमा तालमेल गर्ने पक्षमा रहेको बताएका छन् । “हामी जहिल्यै पनि वामपन्थी, देशभक्त, प्रगतिशील शक्तिसँग तालमेलको पक्षमा हुन्छौं । २०४८ मा पनि कांग्रेससँग गरौं भनेका थियौं तर उसले स्वर्गमा गए पनि जित्छौं भन्ने दम्भ देखायो । यसपटक केन्द्रीय […]