२५ कातिक, दाङ। निर्वाचन विथोल्न खोजेको भन्दै दाङमा नेकपा मशालका ४ जना नेता कार्यक्रतालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा मशालले चुनाव बहिस्कारको सभा गर्ने क्रममा प्रहरीले घोराहीबाट शुक्रवार ४ जना नेता कार्याकर्तालाई पक्राउ गरेको हो । निर्वाचन विथोल्ने गतिविधि गरेको भन्दै कार्यक्रम स्थलबाटै प्रहरीले बामपन्थी नेता ओमबहादुर केसी, मशालका दाङ जिल्ला सदस्य लिलाबहादुर पुन […]