कांग्रेसको सुदूरपश्चिम कार्यसमितद्वारा पदभार ग्रहण

२० मंसिर, धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम कार्यसमितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले पदभार ग्रहण गरेका छन् । सोमबार नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालयमा आयोजित औपचारिक कार्यक्रमका बीच नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले पदभार ग्रहण गरेका हुन् । सभापति वीरबहादुर बलायरसहितका ८ जना पदाधिकारीसहितका विभिन्न पदमा निर्वाचित ५९ जनाले पदभार ग्रहण गरे पनि निर्वाचित भएको प्रमाण पत्र […]

सम्बन्धित सामग्री

एउटा कानुन पनि नबनाइ बित्यो सुदूरपश्चिम प्रदेशसभाको एक वर्ष

प्रदेशसभा सचिवालयका अनुसार यस अवधिमा पदाधिकारी र सदस्यहरुको सेवा सुविधा वापत एक वर्षमा आठ करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ ।

स्थानीय तहः नयाँ सरकार, नयाँ योजना

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले पदभार ग्रहण गरेकै दिन ‘आम नगरवासीको जनअपेक्षा अनुसारको विकास’ गर्ने प्रतिबद्धता गरेका छन्।...

नवनिर्वाचित जनप्रतिनिधि धमाधम पदभार ग्रहण गर्दै

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत केही पालिकामा मतगणना जारी छ भने केही पालिकाका नवनिर्वाचित जनप्रतिनिधि धमाधम पदभार ग्रहण गर्दैछन् । यसै क्रममा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट र उपप्रमुख शारदा रोकायाले पदभार ग्रहण गरेका छन् ।बिहीबार पद तथा गोपनीयताको शपथ लिएका नगर प्रमुख भट्ट र उपप्रमुख रोकायाले शुक्रबार नगरपालिका कार्यालयमा पदभार ग्रहण गरेका हुन् । नगरप्रमुख भट्ट नेपाली काँग्रेसबाट विजयी भएका हुन् भने उपप्रमुख रोकाय नेकपा एमालेबा

मुख्यमन्त्री भट्टको चार वर्ष : के भयो ? के भएन ?

५ फागुन, डोटी । नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेको चार वर्ष पूरा भयो । २०७४ साल फागुन ५ गते उनले पदभार ग्रहण गरेका थिए । मुख्यमन्त्रीको हैसियतले उनले चार वर्षको अवधीमा बाचा त धेरै गरे तर पूरा गर्नेतर्फ भने सक्रिय देखिएनन् । उनले गरेका धेरैजसो वाचा पूरा भएका छैनन् […]

प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण

सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले शुक्रबार पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहमा उनले पदबहाली गरेका हुन् ।

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री तामाङ भन्छन् -निष्ठापूर्वक काम गर्छु

२ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री तारा लामा तामाङले निष्ठापूूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट शुक्रबार मन्त्रीमा नियुक्त भएका तामाङले पदभार ग्रहण गर्दै आम नागरिक र प्रदेशको हितमा इमानदारिता र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका हुन् । वाषिर्क बजेट विनियोजन भइसकेको अवस्थामा आफूले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी […]

प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण

गोदावरी, २४ वैशाख: सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काका अनुसार प्रदेशप्रमुख यादवले शुक्रबार दिउँसो कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले नेपालको प्रचलित कानून र संविधानको मर्म र भावनाबमोजिम काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनी बिहीबार राति गृह […]

सुदूरपश्चिम प्रदेश प्रमुख यादवले गरे पदभार ग्रहण

सुदूरपश्चिम प्रदेशका नयाँ प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गरेका छन्।

सुदूरपश्चिम लोकसेवा आयोगमा कर्मचारी अभाव

धनगढी : सुदूरपश्चिम लोकसेवा आयोग कार्यालयमा कर्मचारी अभाव भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले करिब २० महिनाअघि प्रदेश लोक सेवासम्बन्धी ऐन निर्माण गरेको थियो। सोही ऐनअनुसार गत चैत ९ मा प्रदेश लोक सेवा आयोग गठन गरेको थियो।आयोगका पदाधिकारीले चैत १८ मा पदभार ग्रहण गरेका थिए। आयोग गठन भएको एक महिना बित्दा पनि कार्यालय स्थापनाबाहेक अन्य काम भएको छैन। आयोगमा नौजना कर्मचारी रहेको आयोगका सचिव दुर्गा विष्टले बताए। आयोगका लागि ४५ जना कर्मचारी आवश्यक हुने उनले बताए।‘कार्यालय नौजनाले धानिरहेको छ&sb

सुदूरपश्चिम लोकसेवा : आफैंलाई कर्मचारी छैन, अरूलाई कसरी पदपूर्ति?

धनगढी : सुदूरपश्चिममा गठित लोकसेवा आयोगमै कर्मचारी अभाव देखिएको छ। प्रदेशमा कर्मचारी पदपूर्तिका लागि गठन गरिएको आयोगमै कर्मचारी अभाव देखिएको हो। प्रदेशमा कर्मचारीको अभाव हुने गरेको भन्दै प्रदेश सरकारले करिब २० महिना पहिले प्रदेश लोक सेवा सम्बन्धी ऐन निर्माण गर्यो। उक्त ऐनलाई टेकेर गत चैत ९ गते प्रदेश लोक सेवा आयोग गठन गरियो। चैत १८ गते आयोगका पदाधिकारीले पदभार ग्रहण गरे। आयोग गठन भएको एक महिना कट्यो, तर यस अवधिमा कार्यालय स्थापना मात्रै भएको छ। योबाहेक अन्य काम सुरु हुन सकेको