नीति कार्यक्रममा प्रचण्डको ‘ढुलमुले’ जवाफ, ओलीको ‘व्याख्यात्मक टिप्पणी’ र शरणार्थी प्रकरणको छाया

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदले उठाएका प्रश्नको जवाफ दिएका छन्। जेठ ५ मा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। छलफलमा भाग लिँदै सत्ता र प्रतिपक्षी दलका सांसदहरूले सरकारको नीति तथा कार्यक्रममा प्रश्न उठाएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा…