स्थानीय तहको निर्वाचनमा युवा सहभागिता बढ्दो

स्थानीयतहको निर्वाचन नजिकिँदै गइरहेको समयमा युवा पुस्ताले आफ्नो उम्मेदवारी घोषणा गर्नेक्रम बढिरहेको छ ।काठमाण्डौ महानगरपालिका देखी देशका विभिन्न पालिकाहरुमा युवाहरु स्वतन्त्र र राजनीतिक दल मार्फत नेतृत्वका लागि आकाँक्षी बन्दै गएका छन् । यसैक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रमुखका लागि अच्यूत अधिकारीले उम्मेदवारी घोषणा गरेका छन ।२०५३ सालदेखी काँग्रेस पार्टिका विभिन्न राजनीतिक मोर्चामा संलग्न हुँदै आएका अधिकारीले […]

सम्बन्धित सामग्री