प्रदेश सरकारलाई टेर्दैनन् चिकित्सक ! अक्सिजन अभाव भन्दै अस्पतालले भर्ना लिन छाडे

जनकपुरधाम । महोत्तरीको जलेश्वर अस्पतालमा दक्ष जनशक्ति अभावमा कोरोना संक्रमितको उपचारमा कठिनाइ भएको छ । दक्ष जनशक्तिकै अभावमा भेन्टिलेटर थन्काइएको छ । प्रदेश सरकारले गएको वैशाख २७ गते डा. शैलेन्द्रकुमार यादवलाई जलेश्वर अस्पतालमा पठाउने निर्णय ग¥यो । प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत एनेस्थेसिया डा. यादवलाई प्रदेश–२ को सामाजिक विकास मन्त्रालयले अर्को व्यवस्था...

सम्बन्धित सामग्री

अस्पतालमा अक्सिजन अभाव : चिकित्सक भन्न थाले अब भगवान भरोसा !

नेपालमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणले दिनानुदिन उग्ररुप लिँदै छ। महामारी तीव्र भएसँगै अस्पतालहरुमा अक्सिजनको अभाव पनि उत्तिकै देखिएको छ। कोरोना संक्रमण महामारीको बेला अन्य अस्पतालहरुजस्तै काठमाडौंको वीर अस्पतालमा पनि अक्सिजनको चरम अभाव भएको...

सुदूरपश्चिममा अक्सिजन लुछाचुँडी, चिकित्सक भन्छन् : स्थिति भयावह हुन सक्छ

धनगढी : कोरोना संक्रमितले सुदूरपश्चिमका सरकारी र नीजि अस्पतालहरू भरिभराउ छन्। सुदूरपश्चिममा कोरोना संक्रमितका लागि आवश्यक अक्सिजन अभाव भएको छ। अक्सिजनको सर्पोट चाहिने संक्रमित संख्या बढ्दै जाँदा सीमित अक्सिजन उत्पादन रहेको प्रदेशका अस्पतालहरूमा अक्सिजन चरम अभाव भएको हो।अक्सिजनका सिलिण्डर आएका बेला संक्रमितका आफन्तको लुछाचुँडी गर्ने गरेको र संक्रमितले अक्सिजन नपाएर ज्यान बचाउन नै गाह्रो भइरहेको अवस्था छ।‘अक्सिजनको अभाव छ। प्रदेशको एकमात्र उद्योग धनगढीस्थित मालिका अक्सिजन उद्योगले मागला

ओम अस्पतालमा अक्सिजन अभाव, उपचारमा कठिनाई

काठमाडौं। काठमाडौंको चावहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरले अक्सिजन अपर्याप्त भएको जनाउँदै नयाँ बिरामी भर्ना लिन असमर्थ जनाएको छ। अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै चिकित्सक र नर्स लगायतका मानव संशाधन पर्याप्त हुँदाहुँदै अक्सिजनको अभाव हुँदा नयाँ कोरोना संक्रमितलाई भर्ना गर्न नसकिएको जनाएको हो। अक्सिजन आपूर्ति सहज हुनासाथ उपचार सेवा पूर्ववत सञ्चालन गर्ने अस्पतालले जनाएको छ।

‘सरकार गैरजिम्मेवार बन्दा समस्या’

काठमाडौं, बैशाख २६ । कोरोना नियन्त्रण गर्न नसक्ने भन्दै सरकारले हात झिकिसकेपछि त्यसको दबाब चिकित्सक र अस्पतालमा परेको छ। उपचारमा आफूहरू खटिने प्रतिबद्धता जनाएका चिकित्सकहरू सरकारले नै आँट नदिएपछि थप डराएका छन्। अक्सिजन अभाव हुँदा सरकारले आवश्यक समन्वय नगरिदिएको चिकित्सकको गुनासो छ। सरकार गैरजिम्मेवार भए जनस्वास्थ्यमा ठूलै समस्या आउने चिकित्सकहरूको भनाइ छ। ‘अस्पतालहरूमा अक्सिजन अभाव […]

अक्सिजनको तत्काल व्यवस्थापन गर्न सरकारसँग चिकित्सक संघको माग

काठमाण्डाै – नेपाल चिकित्सक संघले तत्काल अस्पतालहरुमा अक्सिजनको सहज व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ । संघले विज्ञप्ति निकालेर कोरोना सङ्क्रमितलाई अक्सिजन अभाव हुन नदिन अस्पतालमा तत्काल अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको हो । दोस्रो लहरको कोरोना सङ्क्रमण नेपालमा पनि उच्च दरमा बढिरहेको भन्दै संघले तत्काल यसबारे गम्भीर नबने अवस्था भयावह हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । यस्तै विभिन्न अस्पतालले अक्सिजनको अभाव भई नयाँ बिरामी भर्ना गर्न नसकिएको भनेर विज्ञप्ती निकालेकोप्रति पनि आपत्ति&...

चिकित्सकको माग:तत्काल अक्सिजन अभाव हटाऊ

चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले महामारीको रुपमा फैलिरहेको कोरोनाको दोश्रो लहरले नेपालमा भयावह स्थिति पैदा गरेको जनाउँदै बिरामीका लागि आवश्यक अक्सिजनको बन्दोबस्त गर्न सरकारसमक्ष माग गरेको हो।...

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव

रुपन्देही । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ । बिरामीले भरिएको अस्पतालमा अक्सिजन अपुग भएपछि अस्पतालका स्वास्थ्यकर्मी, बिरामी र आफन्त अत्तालिएका छन् । चिकित्सक, स्वास्थ्यकर्मी र बिरामीका आफन्तले अक्सिजनका लागि पहल गर्न फोन, सामाजिक सञ्जाल तथा पत्रकारलाई समेत फोन गरेर आग्रह गरेका छन् । अक्सिजन सप्लायर्सले समयमा आपूर्ति नगर्दिँदा अस्पतालमा मौज्दात अक्सिजन सकिएपछि […]

अक्सिजन सकियो, बिरामी छटपटाउँदै

दाङ, बैशाख २० । कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचाररत बिरामी अक्सिजन अभावका कारण छटपटाउन थालेका छन्। यहाँ दुई दिनदेखि अक्सिजन अभाव थियो। आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतबार बिहानदेखि स्टक पनि सकिएको छ। बिरामी छटपटाउन थालेपछि अस्पताल प्रशासन र चिकित्सक चिन्तित देखिएका छन्। अस्पतालका व्यवस्थापक द्रोणबहादुर ओलीले आइतबार बिहानदेखि एक सिलिन्डर पनि अक्सिजन नरहेको […]

रेम्डेसिभिर र अक्सिजन अभाव हुनथाल्याे

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ ।दैनिक संक्रमणदर २ हजारमाथि पुगे पनि आमनागरिकले खोप पर्याप्त नहुँदा खोप लगाउन पाएका छैनन् । अस्पताल भर्ना भएका र गम्भीर बिरामी कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर बजारमा सहज रूपमा पाइन छोडेको छ ।अस्पतालमा अक्सिजन प्लान्टसमेत अभाव छ । चिकित्सक र जनस्वास्थ्य विज्ञले संक्रमण रोकथाममा अत्यावश्यक मानिएको खोप, रेम्डेसिभिर र अक्सिजन तयारी अवस्थामा राख्न सरकारलाई