प्रकाशमान, सशांक र सुजाताबीच के के कुरा भयो ?

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका नेतात्रय प्रकाशमान सिंह, सशांक कोइराला र सुजाता कोइरालाबीच महत्वपूर्ण कुराकानी भएको छ । आज सिंहको निवास चाक्सीबारीमा तीन नेता बसेर भद्र सहमति गरेको बुझिएको छ । प्रकाशमान र सुजाताले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि सशांक चाक्सीबारी पुगेका थिए । त्यसपछि नेतात्रयबीच भविष्यका लागि एक ढिक्का भएर जाने सहमति भएको […]