संसदको अवरोध खुलाउनका लागि एमालेसँग छलफल गर्ने गठबन्धनकाे निर्णय

काठमाडौं । सत्ता गठबन्धनको बैठकले संसदको अवरोध खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेकोछ । लामो सयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विविध माग गर्दै संसद अबरुद्ध गर्दै आएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहिबार बसेको गठबन्धनको बैठकले सरकारले गरेका अहिलेसम्मको कामको समेत समीक्षा गरेको जनता समाजवादी पार्टीका केन्द्रीय समितिका […]