हचुवामा सचिव सरुवा कार्यसम्पादन कमजोर

सरकारले सचिव सरुवामा वैज्ञानिक मापदण्ड र पारदर्शी आधार बनाउन नसक्दा वरिष्ठ, अनुभवी र काविल मानिएका सचिवहरुको मनोबल खस्कने अवस्था आइरहेको छ । सचिव सरुवामा पनि सोर्सफोर्स, पहुँच र पार्टीगत निकटता हेरिन्छ भने त्यसले अन्ततः असर गर्ने भनेको सरकारको कार्यसम्पादनमा नै हो । हामीकहाँ जुन सरकार आए पनि कानै चिरेका भन्ने उखान चरितार्थ गर्दै सचिव सरुवामा […]