विश्वकप छनोटः इटाली लगातार दोस्रो पटक असफल

लगातार दोस्रो पटक विश्वकप छनोटमा असफल हुनु इटालीका लागि दिवास्वप्नजस्तै रह्यो। समूहको शीर्ष स्थानमा बस्दै स्वतः कतार विश्वकप २०२२ को टिकट पक्का गर्नबाट चुकेको इटाली यस पटक पनि प्लेअफबाट माथि उठ्न सकेन।...

सम्बन्धित सामग्री

इटालीको प्रशिक्षकमा मान्सिनीको निरन्तरता

काठमाडौं । इटाली विश्वकपमा छनोट हुन नसकेपनि प्रशिक्षक रोबर्टो मान्सिनीले भने निरन्तरता पाउने भएका छन् ।  आठ महिनाअघि युरोपियन च्याम्पियनसिपको उपाधि जितेको इटाली लगातार दोस्रोपटक विश्वकपमा छनोट हुन असफल भएको हो । इटाली बिहीबार राति सम्पन्न प्लेअफमा नर्थ म्यासेडोनियासँग १–० ले पराजित भएपछि कतार विश्वकप यात्रामा पूर्णविराम लागेका थियो । इटालीले २०१८...

विश्वकप छनोटः इटाली लगातार दोस्रो पटक असफल

लगातार दोस्रो पटक विश्वकप छनोटमा असफल हुनु इटालीका लागि दिवास्वप्नजस्तै रह्यो। समूहको शीर्ष स्थानमा बस्दै स्वतः कतार विश्वकप २०२२ को टिकट पक्का गर्नबाट चुकेको इटाली यस पटक पनि प्लेअफबाट माथि उठ्न सकेन।

इटाली फुटबलको दुर्भाग्य- महादेशीय च्याम्पियन तर विश्वकपमा छनोट हुन असफल

रोम । गत वर्ष युरो कप जितेको इटाली आगामी नोभेम्बर-डिसेम्बरमा आयोजना हुने विश्वकपमा देखिने छैन । महादेशीय छनोटबाटै बाहिरिएपछि विश्वकप लगातार दोस्रो पटक इटालीविहीन हुने भएको हो। प्ले अफ सेमिफाइनलमा इटालीले नर्थ मेसेडोनियासँग १-० गोलको हार बेहोर्‍यो । दोस्रो हाफको इन्जुरी समयमा नर्थ मेसेडोनियाका अलेक्जान्डर त्राकोभ्स्कीले गोल गरेका थिए । २९ वर्षीय यी फरवार्डको गोलमा […]

इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल

काठमाडौं । युरो २०२० को विजेता इटाली फिफा विश्वकप २०२२ मा छनोट हुन असफल भएको छ । युरोपियन छनोटको प्ले अफ अन्तर्गत सेमिफाइनलमा बिहीबार राति नर्थ म्यासेडोनियासँग १–० ले पराजित हुँदै चार पटकको विश्व च्याम्पियन इटाली लगातार दोस्रो पटक छनोट हुन असफल भएको हो । यसअघि इटाली सन् २०१८ को विश्वकपमा पनि छनोट हुन असफल […]

इटाली लगातार दोस्रोपटक विश्वकपमा स्थान बनाउन असफल

युरोपियन च्याम्पियन इटालीले यो वर्षको विश्वकप खेल्न नपाउने भएको छ। विश्वकप छनौट अन्तर्गत बिहीबार राति भएको प्ले अफमा उत्तरी मेसेडोनियासँग पराजित भएको इटालीले विश्वकप खेल्न नपाउने भएको हो । पोलेर्मोमा भएको प्ले अफमा इन्जुरी समयको दोस्रो मिनेटमा एलेक्सान्डर त्राज्कोभ्स्कीले गोल गरेर उत्तरी मेसेडोनियालाई जित दिलाएका हुन् । प्लेअफ फाइनमा स्थान बनाउन नसकेपछि इटालीको विश्वकप यात्रा […]

युरोपेली च्याम्पियन इटाली विश्वकप छनोटबाट बाहिर

युरोपेली च्याम्पियन इटाली लगातार दोस्रो पल्ट विश्वकप छनोटबाट बाहिरिएको छ । इटाली युरोपेली विश्वकप छनोटमा बिहीबार नर्थ मेसेडोनियासँग १–० ले पराजित रह्यो र प्ले अफमा पुग्न असफल रह्यो ।

युरोपेली च्याम्पियन इटाली विश्वकप छनोटबाट बाहिर

युरोपेली च्याम्पियन इटाली लगातार दोस्रो पल्ट विश्वकप छनोटबाट बाहिरिएको छ । इटाली युरोपेली विश्वकप छनोटमा बिहीबार नर्थ मेसेडोनियासँग १–० ले पराजित रह्यो र प्ले अफमा पुग्न असफल रह्यो ।