शेयर बजारमा हरियाली, कारोबार रकम भने बढेन !

निरन्तर घटिरहेको शेयर बजारमा मंगलवार भने हरियाली छाएको छ । नेप्से परिसूचक बढेपनि यस दिन कारोबार रकम भने बढेन । यस दिन नेप्से परिसूचक ४१.८४ अंकले बढेर २६१२.६५ विन्दुमा पुगेको छ । यस दिन कुल २२३ कम्पनीको २ अर्ब ९९ करोड ६८ लाख रुपैयाँको मात्रै शेयर कारोबार भएको छ। मंगलवार ब्यापारबाहेक सबै उपसमूह बढेको छ। यस दिन सर्वाधिक जीवन बीमा ३०७ अंकले बढेको छ। बाणिज्य बैंक समूह १८.७४ अंकले बढेको छ। बढेको बजारमा चार कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको छ। मल्टिपर्पोज फाइनान्स, समता घरेलु लघुवित्त, हिमालयन पा...

सम्बन्धित सामग्री

नेप्से १५ अंकले बढेपनि कारोबार रकम बढेन

काठमाडौं, ११ असोज । शेयर बजारमा आज उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसुचक १५ दशमलव ९२ अंकले बढेर १८३१ दशमलव ५ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ५४ अंकले बढेर ३५८ दशमलव १४ विन्दुमा पुगेको हो । आज २२९ कम्पनीको ६६ करोड ३० लाख […]

नेप्सेमा उच्च अंकको वृद्धि हुँदा कारोबार रकम बढेन

काठमाडौं, २८ भदौ । धेरै दिनपछि शेयर बजारमा आज हरियाली छाएको छ । नेप्से परिसुचक २१ दशमलव ३० अंकले बढेर १९३४ दशमलव ४ विन्दुमा पुगेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ८३ अंकले बढेर ३७६ दशमलव १७ विन्दु कायम भएको हो । यसैगरी, मंगलबार २३१ कम्पनीको ९२ करोड २५ […]

नेप्से आज सामान्य अंकले बढेपनि कारोबार रकम बढेन

काठमाडौं, ४ जेठ । शेयर बजार आज सामान्य अंकले बृद्धि भएको छ । नेप्से परिसुचक आज ८ दशमलव ९० अंकले बढेर २२७४ दशमलव ४२ विन्दुमा पुगेको हो । शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ४१ अंकले बढेर ४४१ दशमलव ९ विन्दु कायम भएको हो । आज २२७ कम्पनीको १ अर्ब ३२ करोड […]

आज झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने बढेन

काठमाडौं, २३ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से १ दशमलव ५४ अंकले बढेर २५४४ दशमलव ९३ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव १४ अंकले बढेर ४९२ दशमलव २६ विन्दुमा पुगेको हो । आज २३० कम्पनीको […]

नेप्सेमा आज हरियाली, कारोबार रकम भने बढेन

काठमाडौं, ३ फागुन । शेयर बजारमा आज हरियाली छाएको छ । नेप्से परिसुचक आज ५३ दशमलव ३० अंकले बढेर २७ सय ५४ दशमकलव २८ विन्दु कायम भएको छ । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १० दशमलव ८३ अंकले बढेर ५२२ दशमलव १३ विन्दुमा राकिएको हो । नेप्सेको अनुसार आज २२४ कम्पनीको ३ […]

पर्ख र हेरको अवस्थामा लगानीकर्ता, नेप्से बढ्दा पनि बढेन कारोबार रकम

निरन्तर गिरावट आइरहेको शेयर बजारमा मंगलवार सामान्य वृद्धि भएको छ ।  यद्यपी लगानीकर्ताहरू बजारमा प्रवेश गर्ने वा नगर्ने भन्नेबारे चाहिँ लगानीकर्ताहरूमा द्विविधा भएको देखिन्छ । मंगलवार शेयर बजार मापक नेप्से परिसूचक १३.८३ अंकले बढ्दै २ हजार ७ सय १२.०७ विन्दुमा उक्लिएको छ ।  मंगलवार कारोबारको शुरूदेखि नै लगातार गिरावट आइरहेको शेयर बजार दिउँसो करिब साढे १ बजेदेखि उकालो लाग्न शुरू गरेको थियो ।  यस दिन सेन्सेटिभ परिसूचक २.३६ अंकले बढ्दै ५०८.६२ विन्दुमा पुगेको छ । यस दिन कुल २ सय २३ कम्पनीको...