‘साउदीमा कमाएर घरको ऋण तिर्छु भन्नुहुन्थ्यो, आफैँ हराउनुभयो’

मेरो नाम कुमारी बिक हो । घर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुइपा हो । मेरा श्रीमान् शुक्र विश्वकर्मा २०७३ सालमा रोजगारीको सिलसिलामा साउदी अरेबिया जानुभएको थियो ।उहाँ विदेश जानुको एउटै उद्देश्य घर बनाउँदा लागेको ऋण तिर्नु थियो । घर सल्लाहमा नै विदेश जानुभएको थियो । तर खै के भयो भयो गएको एक वर्षपछि त फोन नै आउन छाड्यो । उहाँको काम र कमाइ राम्रो नै थियो ।तर एक दिन ‘अबदेखि मैले कम्पनी छाडेँ अब म केही गर्न सक्दिन’ भन्नुभयो । म नेपाल फर्कन पनि सक्दिन भन्नुभएको थियो । त्यस दिनदेखि के भयो कुन्नी...

सम्बन्धित सामग्री

समस्याग्रस्त बिस सहकारी, आफैँ सञ्चालक आफैँ ऋणी

सङ्घीय सरकार मातहत दर्ता भएकामध्ये २० सहकारी संस्थालाई ‘समस्याग्रस्त’ घोषणा गरिएको छ । गलत तरिकाले ऋण प्रवाह, आर्थिक अनियमितता र सर्वसाधारणको सेयर र बचतको चरम दुरुपयोगकै कारण यी सहकारी संस्था समस्याग्रस्त बनेका पाइएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाको सूचीमा पछिल्लो पटक गौतमश्री बहुद्देश्यीय सहकारी संस्था लिमिटेड पनि थपिएको छ । २० मध्ये दुई/दुई वटा सहकारी संस्थाको सञ्चालक पनि एउटै व्यक्ति रहेको खुलेको छ । यी २० वटै सहकारी संस्थाबाट झन्डै १७ अर्ब रुपियाँ अपचलन भएको छ ।

कांग्रेसले भन्यो – गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प छैन

काठमाडौं : नेपाली कांग्रेसले पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगि प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग कायम राखेको छ।मंगलबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद दिपक गिरीले गृहमन्त्री लामिछानेको राजीनामा माग गरका हुन्। उनले प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको भन्दै आफैँ गृहमन्त्री हुँदा निष्पक्ष छानविन हुन नसक्ने बताए।उनले आफैँल

‘लघुवित्तको ऋण महाकालीकाे पानी जस्तै रहेछ, जति तिरे पनि सकिँदैन’

नेपालमै बसेर परिवारको जीवनरथ नधानिने भएपछि दुई वर्षअघि हेमा खुलालका छोराले विदेश जाने निधो गरे । तर, छोरालाई विदेश पठाउन उनीसँग पैसा थिएन । उनी पैसाको जोहो गर्नतिर लागिन् । चिन्ताले गाँजिएकी खुलालको दिमागमा एउटा उपाय सुझ्यो– लघुवित्तबाट ऋण लिने ।  उनले आफैँ सदस्य रहेको ‘छिमेकी लघुवित्त’बा...

‘लघुवित्तको ऋण महाकालीकाे पानी जस्तै रहेछ, जति तिरे पनि सकिँदैन’

काठमाडाैं । नेपालमै बसेर परिवारको जीवनरथ नधानिने भएपछि दुई वर्षअघि हेमा खुलालका छोराले विदेश जाने निधो गरे । तर, छोरालाई विदेश पठाउन उनीसँग पैसा थिएन । उनी पैसाको जोहो गर्नतिर लागिन् । चिन्ताले गाँजिएकी खुलालको दिमागमा एउटा उपाय सुझ्यो– लघुवित्तबाट ऋण लिने ।  उनले आफैँ सदस्य रहेको ‘छिमेकी...

शिक्षाको गुणस्तर सुधार गर्ने एक प्रयास

सल्यान : केही वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि ऋण काढेर छोराछोरीलाई निजी विद्यालयमा पढाउँथे।कमजोर व्यवस्थापन, गुणस्तरीय शिक्षाको अभाव, परीक्षामा खराब नतिजाका कारण अभिभावक र विद्यार्थीको सामुदायिक विद्यालयप्रति आकर्षण कम थियो। आफैँ पढाउने सामुदायिक विद्यालयले दिने शिक्षाप्रति विश्वास नभएर शिक्षक पनि निजी विद्यालयमा छोराछोरी पढाउँथे।केही वर्षयता सल्यानका केही सामुदायिक विद्यालयले गरेको गुणात्मक सुधारले पुरानो परिदृश्य बदलिएको छ। सामुदायिक विद्यालयले शिक्षामा गरेको सुधार

ठूला सपना बोकेर उडेका केही नेपाली काठको बाकसमा फर्कन्छन्

काठमाडौं : नेपालगञ्ज घर भएका किशोरकुमार धामी रोजगारीको खोजीमा २ वर्ष अगाडि साउदी अरबका लागि उडे। उनी परिवारको कमजोर आर्थिक अवस्था र स्वदेशमा रोजगारी नपाएसँगै ७ जना परिवारको जिम्मेवारी बोकेर साउदी गएका थिए। क्लिनरको काम गर्नका लागि साउदी पुगेका धामीको करिब एक वर्षसम्म राम्रै कमाइ भएकाे थियो। उनले एक वर्षमा विदेश जानका लागि साहुसँग लिएको ऋण समेत तिरेका थिए। परिवारको आर्थिक अवस्था उकास्नका लागि विदेशिएका धामी आफैँ विदेशी भूमिमा अस्ताए। केही दिनअघि छोराको शव काठको बाकसमा नेपाल आय

सहकारीमा महिला सहभागिता बढ्दै

कमलामाई नगरपालिका–५, मधुटारकी सुजता बरालले सहकारीमा लागेपछि आर्थिक उन्नति मात्रै होइन सामाजिक सम्मान पनि पाउनुभएको छ । “तीन वर्षअघिसम्म पाँच रुपियाँ जुटाउन हम्मेहम्मे हुन्थ्यो, आफ्नो आम्दानी एक सुको थिएन । अहिले आफैँ व्यवसायी बनेर आम्दानी गरिरहेकी छु,” उहाँले भन्नुभयो । सहकारीबाट एक लाख रुपियाँ ऋण लिएर बरालले सुरु गर्नुभएको किराना पसल अहिले पाँच लाख रुपियाँभन्दा बढीको भएको छ । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा रहेको सौगात लघुउद्यम सहकारी संस्थामा सुजतासहित ३५० जना महिला आबद्ध छन् । २०६४ सालमा स्थापना भएको यो सहकारीमा महिला मात्र आबद्ध छन् । बरा

बैङ्कका महिला ऊर्जा

रूपन्देहीको बुटवल उपमहानगरपालिका, कालिकानगरस्थित भैरहवा–बुटवल सडक खण्डको दाहिनेतर्फ टाढैबाट प्रष्ट देखिने चिटिक्क परेको एकतले भवन छ । हरियो, गाढा रातो र सेतो रङ लगाएर चिटिक्क सिँगारिएको यो भवनले देख्ने बित्तिकै मान्छेको नजर तान्छ । यति मात्र होइन, भवनको पार्किङ क्षेत्र छिचोल्दै मुख्य द्वार पुग्दा ढोका आफैँ खुल्छ । यहाँ ‘सेन्सर गेट’ जो राखिएको छ । भित्र पस्ने बित्तिकै बायाँतिर ‘कस्टुमर हेल्प डेक्स’ राखिएको छ । डेक्समा स्वागतको मुद्रामा देखिन्छन् कोट पाइन्टमा सजिएका दुई युवती । काउण्टरमा चेक साट्न, नगद जम्मा गर्न, रेमिट्यान्स तथा ऋण लिन, नयाँ खाता खोल्नलगायत सम्पूर्ण काम महिला कर्मचारीहरूले गरिदिन्छन् । अझ शाखा प्रमुख पनि महिला नै छन् । यतिसम्म कि चिया÷कफी तथा पिउने पानी ल्याइदिने र सरसफाइलगायत काममा सहयोगीको भूमिकामा पनि महिला नै भेटिए ।

महंगो ब्याजको लोभमा पूर्वसचिव नै ठगिए

महँगो ब्याज पाइने भएपछि अवकाशको जीवनका निम्ति प्राप्त रकम सहकारीमा राखेका पूर्वसचिव श्याम मैनाली आफैँ पीडित बनेर अस्ति सोमबारदेखि प्रहरीमा धाएका छन् । काठमाडौं–४, सुकेधारास्थित आनन्दनगर बचत तथा ऋण सहकारी संस्था ...