पर्वत : राष्ट्रिय राजनीतिमा गठबन्धन बनाउने परिपाटीका कारण यति बेला राजनीतिक परिवेश नै शिखरमा छ। यस अगाडिको गठबन्धन कायम रहेको बेलामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र मिल्दा काँग्रेसका तर्फबाट बनेका मुख्यमन्त्री धरापमा छन्। राजनीतिको केन्द्रीय परिवेशको असर गण्डकी प्रदेशमा पनि उस्तै छ।केन्द्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेपछि माओवादीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन गत फागुन २३ मा फिर्ता गरेको छ।काँग्रेसबाट गण्डकीको मुख्यमन्त्री रहेका सुरेन्द्रराज पाण्डेले केन्द्रको हलचलका