नामिबिया टुरका लागि १४ सदस्यीय टोली घोषणा, नन्दन समेटिए

५ मंसिर, काठमाडौं ।  नन्दन यादवलाई समावेश गर्दै आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नामिबियामा हुने शृखंलाका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित लिग टु को शृंखला डिसेम्बर १ देखि ८ सम्म (मंसिर […]