विपद्‌बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा रहन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मनसुनजन्य विपद्का घटनाहरूबाट हुने क्षति न्यूनीकरण गर्न पूर्व तयारी तथा प्रतिकार्यमा गम्भीर हुन निर्देशन दिएका छन् । सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकमा उनले मनसुन सुरु भएसँगै विपद्का घटनाहरूबाट हुने क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । उनले विपद्को सामना गर्न राज्यका सबै […]

सम्बन्धित सामग्री

क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपदबाट हुन सक्ने सबै प्रकारका क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न निर्देशन दिएका छन् । उनले उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न पनि निर्देशन दिए । गृह मन्त्रालयमा बिहीबार बसेको विपद् सम्बन्धी बैठकमा गृहमन्त्री विष्णुप्रसाद पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जत जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न निर्देशन […]