यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेशका चार मन्त्रीलाई जनता समाजवादी पार्टी (उप्रेन्द्र यादव) पक्षले सांसद पद निलम्बन गर्ने गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।प्रदेश सरकाको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि चार मन्त्रीले पक्षमै मतदान गरेको भन्दै दोस्रोपटक सांसद पद निलम्बन गर्न केन्द्रीय कमिटीलाई प्रदेशले सिफारिस गरेको हो । यसअघि, […]