रोनाल्डोको कीर्तिमानी खेलमा कंगोको ऐतिहासिक बराबरी

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कंगोका लागि यो विश्वकप इतिहासकै पहिलो गोल र पहिलो अंक हो।