निर्मला हत्या प्रकरणको छानबिन गर्न आए एसएसपी चन्द

कञ्चनपुर – ७ नम्बर प्रदेश प्रहरीले एसएसपी विक्रम चन्दलाई निर्मला हत्या प्रकरण र प्रहरीको अनुसन्धानको छानबिन तथा अनुसन्धानका लागि कञ्चनपुर पठाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले शान्ति सुरक्षा कायम गर्न नसकेको र घटनाको निष्पक्ष छानबिन नगरेको आरोप लागेपछि प्रदेश प्रहरीले बिहीबारबाट काम सुरु गर्ने गरी चन्दल...