जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ। विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न भोलि बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए। जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ। बैठक पार्टी कार्यालयमा बस्नेछ।…

सम्बन्धित सामग्री

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

काठमाडौँ, ७ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल […]

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ। असार ७ गते बिहीबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

जनता समाजवादी पार्टी,(जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।बैठक पार्टी केन्द्रीय कार्यालयमा अहिले केहीबेरमा बस्ने तयारी भएको सो पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी...

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैशाख २७ गते बुधबारलाई बैठक बोलाइएको जसपा प्रचार विभागले जनाएको छ। पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुने बैठकमा विधान...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। शनिबार बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो। बैठकमा गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको विषयमा छलफल हुनेछ। साथै मधेस प्रदेशमा संसदीय दलको नेताका लागि पनि छलफल गर्ने तयारी छ। संघीय सरकारलाई समर्थन […]

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो। बैठकमा गत प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समितिलगायतका...

लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सोमबार बस्ने

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ले चुनावीकोबारेमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको चुनावको मिति घोषणा गरेसँगै लोसपाले सोमबारका लागि कार्यकारिणी समितिको बैठक बोलाएको हो। बैठकमा चुनावी गठबन्धन र संगठन विस्तार लगायतका विषयमा छलफल हुने लोसपाले जनाएको छ ।

केन्द्रीय कार्यकारिणी समिति बैठक सुरू

काठमाडौँ– केन्द्रीय सदस्यको नाम टुंगो लगाउने बिषयसहितमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरू भएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा सुरू भएको बैठकले पार्टीका विधान संसोधन देखि केन्द्रीय कार्य समितिको पूर्णतालगायतका विषयमा छलफल हुने छ। केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संशोधित विधानलाई पारित गर्नेलगायतका एजेन्डा बैठकका लागि […]

लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी

काठमाडौं, १२ भदौ । लोकतान्त्रिक समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक जारी छ । जारी बैठकमा संगठन निर्माण तथा सुदृढीकरणलगायतका एजेण्डामा छलफल भैरहेको नेता केशब झाले जानकारी दिएका छन् । त्यस्तै, बैठकमा प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म संगठनलाई पुनर्गठन गर्न कार्यविभाजन लगायतका विषयमा छलफल हुने झाले जानकारी दिए । महन्थ ठाकुरको नेतृत्वमा लोसपा हालै गठन भएको […]