धोबीखोला किनारमा चल्यो महानगरको डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ।  शुक्रबार महानगरको डोजर अनामनगरको धोबीखोला नदी किनारमा बनेका अवैध संरचना हटाउन पुगेको छ। अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले निर्माण गरेका टहरा तथा पर्खाल भत्काएको छ। 

सम्बन्धित सामग्री

धोबीखोलामा करिडोरमा महानगरको डोजर, ३ घर भत्काइयो

१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं १० बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको छ । नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको पाइएकाले डोजर लगाएर भत्काइएको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले जानकारी दिए । ‘आज पहिलो चरणमा नक्सा हेरेर भत्काएका छौं, अन्य घरहरुले पनि सार्वजनिक जग्गा […]

‘भद्राकुमारी घले सदन’मा महानगरको डोजर

पुराना राजनीतिज्ञ तथा समाजसेवी भद्राकुमारी घलेको नाममा स्थापना भएको आश्रम तथा भवनमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । महानगरले धोबीखोला किनारमा रहेको घलेको निवास सरकार जमिनमा रहेको भन्दै तीन दिनको समय दिएर सदन खाली गर्न सूचना जारी गरेको थियो । सदनले भने आफूहरुले प्रयोग गरिरहेको सार्वजनिक जग्गा नभई नापीमा छुटेको दाबी गर्दै आइरहेको छ । महानगरको …

धोबीखोला किनारमा महानगरको डोजर

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित धोबीखोला किनारमा अतिक्रमित संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि अहिले त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्ने व्यवसायीको भागदौड भएको छ । काठमाडौं महानगरपालिकाको डोजरले खोला किनार आसपासमा अतिक्रमित संरचना भत्काउन थालेपछि त्यहाँका टहरामा व्यापार गर्दै आएका व्यवसायीले अहिले धमाधम आफ्नो सामान अन्य ठाउँमा सार्न थालेका हुन् । महानगरपालिकाको डोजरले आफूले व्यापार गर्दै आएको […] The post धोबीखोला किनारमा महानगरको डोजर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धोबीखोला किनारमा चल्यो महानगरको डोजर

बुधबार काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्र अनामनगरस्थित देवीनगरमा रहेको अतिक्रमित संरचना बिहान ११ बजे देखि हटाउन थालेको हो।

धोबीखोला करिडोरमा चल्यो काठमाडौं महानगरको डोजर, अनधिकृत संरचना भत्काइँदै

काठमाडौं महानगरले धोबीखोला करिडोरमा अनधिकृत रुपमा निर्माण भएको घर टहराहरु भत्काउन थालेको छ। महानगर डोजर लिएर पुगेपछि त्यहाँ बसोबास

धोबीखोला किनारकाे संरचनामा काठमाण्डाै महानगरको डोजर

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्रको देवीनगरमा निर्माण गरिएका संरचनाहरू भत्काएको छ ।  आज बुधवार काठमाण्डाै महानगरपालिकाले डाेजर चलाएर धाेबीखाेला किनार क्षेत्रमा निर्माण गरिएका संरचनाहरू भत्काएको हो । महानगरले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरूको भागाभाग भएको थियो ।  महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको बेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ । अहिले त्यस क्षेत्रका व्यव...

धोबीखोला किनारमा चल्यो महानगरको डोजर

बुधबार काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्र अनामनगरस्थित देवीनगरमा रहेको अतिक्रमित संरचना बिहान ११ बजे देखि हटाउन थालेको हो।

धोबीखोला करिडोरमा चल्यो महानगरको डोजर, अनधिकृत संरचना भत्काइँदै

काठमाडौं : काठमाडौं महानगरले धोबीखोला करिडोरमा अनधिकृत रुपमा निर्माण भएको घर टहराहरु भत्काउन थालेको छ। महानगर डोजर लिएर पुगेपछि त्यहाँ बसोबास गर्दे आइरहेका मानिसहरुले घर टहराबाट सामान निकाल्न थालेका छन्। महानगरले अतिक्रमित संरचनामा बनेका घरमाथि डोजर चलाउन थालेको छ। देवीनगर क्षेत्रमा बनेका घरहरु भत्काउन महानगर डोजर लिएर पुगेको हो।

महानगरको डोजर अनामनगर क्षेत्रमा, विद्यालयकै अवैध संरचना भत्कियो

काठमाडौंमा बनेका अवैधध र अनधिकृत संरचना हटाउने अभियान चलाइरहेको काठमाडौँ महानगरपालिकाले शुक्रबार अनामनगर क्षेत्रमा डोजर चलाएको छ । महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउने क्रममा अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ । महानगरपालिकाले केही हप्तादेखि नै अवैध संरचनाहरु हटाउन डोजर चलाउँदै आएको छ । सडक सीमा मिचेर बनाइएका …

धोबीखोला किनारमा चल्याे महानगरकाे डाेजर

काठमाडौं महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ।  शुक्रबार महानगरको डोजर अनामनगरको धोबीखोला नदी किनारमा बनेका अवैध संरचना हटाउन पुगेको छ। अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले...