कर्णालीमा थप १०३ जनामा कोरोना पुष्टि, १ को मृत्यु

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर निरन्तर उकालो लागिरहेको छ ।  बुधबार थप १०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार ९२ जनामा संक्रमण देखिएकामा बुधबार बढेर १०३ जनामा संक्रमण देखिएको हो । पछिल्लो केही समयदेखि कर्णालीमा निरन्तर कोरोना संक्रमण दर बढीरहेको छ भने डिस्चार्ज हुनेको संख्या न्युन रहेको छ ।बुधबार ७१ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणका क्रममा ४१ र २४५ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा ६२ जनामा कोर

सम्बन्धित सामग्री

थप ६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ सय ८८ जनाको नमूना परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ  । चार सय ५४ नमूनाको आरटिपिसिआर विधि र बाँकी नौ सय ३४ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको रिपोर्ट नभएको मन्त्रालयको भनाइ छ । यस अवधिमा १९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल नेपालमा एक सय आठ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ । कोरोना संक

विश्वका कोरोना पुष्टि हुनेको संख्या ६४ करोड नाघ्यो

काठमाडौं – विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६४ करोड नाघेको छ। अहिलेसम्म ६४ करोड ८ लाख ९१ हजारमा कोरोना पुष्टि भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ। कोरोना पुष्टि भएकामध्ये ६२ करोड ५ लाख निको भएका छन् भने ६६ लाख १७ हजारको मृत्यु भएको छ। अहिलेसम्म २ सय २८ देशमा फैलिएको […]

थप २६९ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २१५ जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ६० करोड नाघ्यो

काठमाडौं- विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६० करोड नाघेको छ। पछिल्लो २४ घण्टामा ६ लाखभन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ६० करोड २ लाख नाघेको हो। यस्तै २४ घण्टामा एक हजार एक सय कोरोना सङ्क्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६४ लाख ७० हजारभन्दा धेरै पुगेको […]

थप ५६८ जनामा कोरोना पुष्टि, एकको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८०० जनाको कोरोना परीक्षण गर्दा ५ सय ६८ जनामा कोरोना पुष्टि भएको हो।...

२४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि भएको छ।  सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण भएको थियो । सोही अवधिमा ३०४० जना निको भएका छन् । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ । हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख २७ हजार ८८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १७ हजार ७५४ जना पुगेको छ । संक्रमितमध्ये ८ लाख २७ हजार २७९ जना

विश्वभर २४ घण्टामा २६ लाख जनामा कोरोना पुष्टि‚ छ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर झण्डै २६ लाख मानिसमा कोरोना पुष्टि भएको छ। कोरोनाको ओमिक्रोन भेरियन्टको प्रकोप बढेसँगै दैनिकजसो संक्रमितको संख्या बढिरहको छ। पछिल्लो पटक अमेरिकामा ७ लाख ५५ हजार जनामा कोरोना पुष्टि भएको छ। फ्रान्समा ३ लाख २८ हजार, बेलायतमा १ लाख ७८ हजार, भारतमा १ लाख ४१ हजार र स्पेनमा १ लाख […]

थप ८३४ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना पुष्टि भएको हो।...

नेपालमा कोरोनाः ३०७५ जनामा कोरोना पुष्टि, ३३ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ९४६ जनाको पीसीआर परीक्षणमा २ हजार ३२१ र ४ हजार ४९२ जनाको एन्टिजेन परीक्षणमा ७५४ जनामा कोरोना पुष्टि भएको हो। यसमध्ये काठमाडौंमा ६३९, ललितपुरमा १२७ र भक्तपुरमा १०१ जना संक्रमित […]

कोरोना पुष्टि भएको १२ घण्टाभित्रै मृत्यु

धनगढी : धनगढीमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोककी ४६ वर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।मंगलबार उपचारका लागि सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएकी उनमा सुगर र प्रेसर समस्या थियो।पीसीआर चेक गर्दा बुधबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।कोरोना पुष्टी भएको १२ घण्टा अर्थात बिहीबार बिहान १२ः३० बजेतिर उपचारकै क्रममा इमर्जेन्सी वार्डमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।