रोपाई गरिरहेकै ठाउँमा चट्याङ परेपछि…

केही दिनयता नेपालमा चट्याङ खस्ने क्रम बढेको छ । यसबीच चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार …

सम्बन्धित सामग्री

कैलाली र कञ्चनपुरमा विभिन्न घटनामा पाँच जनाको मृत्यु

कैलाली र कञ्चनपुरमा विभिन्न घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । चट्याङ तथा डुबानमा परेर दुवै जिल्लामा गरी पाँच जनाको मृत्यु भएको र तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।कैलालीको कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने पर्नुराम चौधरीको श्रीमती वर्ष ५६ की सुगपंखी देवी चौधरीको चट्याङले मृत्यु भएको छ । घर नजिकै खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर घाइते भएकी उनको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।कैलारी गाउ

बारामा चट्याङ लागेर चार जनाकाे मृत्यु ,पाँच जना घाइते

बारा ।  बारामा चट्याङ लागेर ४ जना मृत्यू भएको छ भने ५ घाइते भएका छन् । बिहिबार बिहान जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १२ सितलपुर र फेटा गाँउपालिका वडा नम्बर १ मा  ४ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । मृत्यु हुनेमा सितलपुर खेतमा रोपाई गरीरहेकी ३५ बर्षिय आसादेवी …