उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठ हट्ने भएका छन् । स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेपछि मन्त्री श्रेष्ठ हट्ने भएका हुन् । व्यवसायी श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादूर देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए ।

सम्बन्धित सामग्री

मतान्तर घटाउँदै दोस्रोमा उक्लिए रवि लामिछाने, उमेश श्रेष्ठ तेस्रो स्थानमा

सुरुवाती मतगणनामा दोस्रो स्थानमा रहेका पूर्व स्वास्थ्य राज्यमन्त्री तथा नेपाली कांग्रेसका उमेश श्रेष्ठ अहिले तेस्रो स्थानमा छन्। उनले २ हजार २६३ मत पाएका छन्।

उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा तानिए*

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । गत साउन १० गते प्रधानमन्त्री देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए ।शुक्रबार देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा उनलाई राज्यमन्त्रीकै हैसियतमा प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो ।  उनको ठाउँमा भने नयाँ स्वास्थ्य राज्यमन्त्रीको रुपमा भवानी प्रसाद खापुङ नियुक्त भएका छन् । यस्तै फुल मन्त्रीको रुपमा एकीकृत समाजवादीबाट विरोध खतिवडा नियुक्त भएका छन् । खापुङ पनि समाजवादीकै सांसद हुन् ।*यसअघि सम

स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने भए उमेश श्रेष्ठ

नेपाली कांग्रेसका तर्फबाट स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठ राज्यमन्त्रीबाट हट्ने भएका छन्। उनी साउन १० गते राज्यमन्त्री नियुक्त भएका थिए। स्वास्थ्य राज्यमन्त्री भएको ७५ दिनमा उनी जिम्मेवारीबाट हट्ने भएका हुन्।

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम उनले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिसमा नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।राष्ट्रपतिले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहनेगरी गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई सो मन्त्रालयको कार्यभार […]

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफै राखेका छन् । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको १३ औं दिनमा कांग्रेसका समानुपातिक सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । […] The post को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ अनुसार उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहने गरी गएकाे असार २९ गते गठित अहिलेकाे मन्त्रिपरिषदमा प्रतिनिधि सभा सदस्य श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । श्रेष्ठ लिटिल एञ्जेल्स स्क...

स्वास्थ्य राज्यमन्त्री बने उमेश श्रेष्ठ

प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्। स्वास्थ्य मन्त्रीको जिम्मेवारी आफैंसँग राख्दै प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आज उनलाई उक्त जिम्मेवारी दिएका हुन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग रहनेगरी श्रेष्ठलाई मन्त्रालयको कार्यभार सम्हाल्ने राज्यमन्त्रीमा नियुक्त गरिएको...

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्रीको देउवाले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी आफुसँगै रहने गरी श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त  गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सोही दिन […]