अष्ट्रेलियाले अन्त्य गर्यो घरेलु मैदानमा भारतको लगातार सिरिज उपाधि यात्रा

एजेन्सी – अष्ट्रेलियाले घरेलु टोली भारतलाई तेस्रो ओडिआई खेलमा बुधबार २१ रनले हराउँदै सिरिज जितेको छ । अष्ट्रेलियाले तीन ओडिआई खेलको सिरिज २-१ ले जित्यो । पहिलो खेल ५ विकेटले हारेपनि त्यसपछि उत्कृष्ट पूनरागमनका साथ १० विकेट र २१ रनले जित्दै अष्ट्रेलियाले सिरिज जितेको थियो । योसँगै अष्ट्रेलियाले भारतको घरेलु मैदानमा २०१९ देखि अपराजित सिरिज […]

सम्बन्धित सामग्री

दीपेन्द्रसिंह ऐरी प्लेयर अफ दी सिरिज र प्लेयर अफ दी फाइनल

काठमाडौं । नेपालका दीपेन्द्रसिंह ऐरी घरेलु मैदानमा सोमबार सम्पन्न त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका प्लेयर अफ दी सिरिज र प्लेयर अफ दी फाइनल दुवै घोषित भएका छन् । ऐरीको शानदार अलराउन्ड प्रदर्शनपछि नेपालले सोमबार भएको फाइनलमा पपुआ न्युगिनीलाई ५० रनले पराजित गरेर घरेलु मैदानमा लगातार दोस्रोपटक त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधि जितेको हो । […]

फाइनलमा नेपालको सम्भावित प्लेइङ-११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल दिउँसो १२ः३० मा टियु क्रिकेट मैदान सुरुहुनेछ । नेपाल अपराजित रहँदै उपाधि जित्ने सोचमा हुनेछ । नेपाल घरेलु मैदानमा लगातार दोस्रो त्रिकोणात्मक टि२० आई सिरिज उपाधि जित्न चाहन्छ । नेपालले पीएनजीलाई लिगमा १५ रन र ३७ रनले […]

नेपालले उपाधिको लागि पीएनजीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल दिउँसो १२ः३० मा टियु क्रिकेट मैदान सुरुहुनेछ । नेपाल अपराजित रहँदै उपाधि जित्ने सोचमा हुनेछ । नेपाल घरेलु मैदानमा लगातार दोस्रो त्रिकोणात्मक टि२० आई सिरिज उपाधि जित्न चाहन्छ । गत वर्ष मलेसिया र नेदरल्यान्ड्ससँग भएको त्रिकोणात्मक टि२० […]