भीम रावलको स्पष्टीकरण :  ‘साइबर सेना’ ले कुप्रचार गरे

२४ पुस, काठमाडौं । संसद विघटनसँगै दुई खेमामा विभाजित भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्षनेताहरु आरोप-प्रत्यारोपमा व्यस्त छन् । उनीहरुले आरोप-प्रत्यारोपका क्रममा नेताहरुले राजनीतिक शिष्टतासमेत बिर्सन थालेका छन् । यसवीचमा नेताका भनाइबारे ‘फेक न्युज’ हरु समेत आएका छन्् र, त्यही न्युजलाई प्रयोग गरेर नेताहरुको आलोचना भइरहेको छ । पछिल्लो समय प्रधानमन्त्री र सरकारको आलोचना गर्दै […]