कोरोना कहरबीच पेट्रोल र डिजेलको मूल्य बढ्यो

मूल्यवृद्धि भएसँगै अब पेट्रोलको मूल्य १ सय २३, डिजेल/मट्टितेल १ सय ६ र हवाई इन्धन ७८ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।