अधिवेशन अन्यौलताले बाँकेका कांग्रेस कार्यकर्ता निराश

केन्द्रले अधिवेशन हुन नसकेका बाँकी जिल्लाका लागि पछिल्लो पटक असोज ५ गते अधिवेशन तोकेपनि अहिलेसम्म कुनै सुरसार छैन।...