प्रभु इन्स्योरेन्स Prabhu Insurance Limited का अध्यक्ष राजेन्द्र मल्ल ले बीमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापनलाई न्यूनिकरण गर्न कम्पनीले विशेष ध्यान दिएको बताएका छन्। कम्पनीको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले संस्थागत सुशासन र आन्तरिक नियन्त्रण प्रणालीलाई थप सुदृढ बनाइएको जानकारी दिए। अध्यक्ष मल्लका अनुसार दिगो सफलता हासिल गर्न कम्पनीले अल्पकालीन तथा दीर्घकालीन रणनीति अवलम्बन गरेको […]