आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिनिधिसभाको निर्वाचन परिणाम

निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभामा निर्वाचित सदस्यको विवरण पेस गरेको छ। बिहीबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएका हुन।   आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र ...