तनहुँ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारणलाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार, प्रसारणलाइनअन्तर्गत जिल्लामा पर्ने रुखको छपान तथा टाँचा लगाउने कार्य सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप १२ सामुदायिक वनमा प्रवेश गरी रुख कटान […]
Kathmandu. Mahesh Tripathi's gait, speech, and demeanor have changed significantly in the last three months. Anyone who observes him closely will be reminded of veteran actor Madan Krishna Shrestha.Some might think he is imitating Madan Krishna. However, this is not just imitation, but a deep dive into the character, as he is searching for 'Madan Krishna' within himself. The reason is the film 'I Am Madan Krishna', which began shooting a few days ago.The film is being made as a biopic of veteran artist Madan Krishna Shrestha. He cannot express in words the joy of being able to bring to...
खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार लगायतका स्थानमा नियमित अनुगमन गरिएको छ । दसैँतिहार तथा छठपर्वलाई लक्षित गरेर दिक्तेलबजारको अल्छेढुङ्गा–रत्नपार्क, रत्नपार्क–पुरानो बेसक्याम्प, पुरानो बेसक्याम्प–त्रिवेणीचोक, त्रिवेणीचोक–हाटडाँडा र हाटडाँडा–अस्पतालचोसम्मका ६६ वटा होलसेल तथा किराना पसल अनुगमन गरिएको हो । संयुक्त अनुगमन टोलीले दिक्तेल बजारका होलसेल तथा किराना पसलबाट बरामद गरेका सामग्री सर्जमिन मुचुल्का […]
The end date for the first phase of Nepali workers in Israel is approaching, but the hearts of those who have won the hearts of Israelis, received attractive benefits, and contributed their experience and service are breaking. Even as Israelis themselves tell us 'stay, stay,' we also wish to stay for an extended period. I want to mention something about this. The labor agreement for sending Nepalis to work in Israel through the G2G process between Nepal and Israel was signed on September 30, 2020. However, the signing for the auxiliary worker or support staff sector occurred on January 21,...
बर्दिया । वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका-९ जनतानगरकी सीता चौधरीको दुई दशकदेखि अधिकांश समय उनकै हेरचाहमा बितिरहेको छ। श्रीमान्को दुर्घटनापछि सीताले परिवारको आर्थिक आधारसँगै आफ्नो दैनिक जीवनको सहजता पनि गुमाउनुपर्यो। श्रीमान्को हेरचाह गर्नुपर्ने जिम्मेवारीका कारण नियमित रोजगारी र आयआर्जनको काममा लाग्न उनलाई कठिन हुँदै आएको थियो। सीताजस्तै सोही ठाउँका देवीराम थारुको समय […]