जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं,फागुन १३ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजबाट काठमाडौंमा सुरु हुँदैछ । वालकुमारीस्थति केन्द्रीय कार्यालयमा अहिले विहान ११ बजे देखी सुरु हुने बैठकमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देखी स्थानिय तहको निर्वाचनसम्मको एजेन्डा, पार्टीको बिद्यान सम्मेलन लगयताका समसामयिक राजनीतिक बिषयमा छलफल हुने जनाइएको छ ।

सम्बन्धित सामग्री

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौँ - जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ । आजको बैठकमा राष्ट्रपति लगायतका पछिल्ला राजनीतिक घटनाक्रम बारे छलफल हुने बताइएको छ । आइतबार बसेको बैठकमा पनि राष्ट्रपति/उपराष्ट्रपति र पार्टीको विधान महाधिवेशन...