कामना विकास बैंकको शाखारहित बैंकिङ्ग सेवा चितवनको जोरकुलामा

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा जेठ १२ गते बिहीबारबाट चितवनको राप्ती न.पा. वडा नंं ०८ जोरकुलामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । त्यसक्रममा राप्ती नगरपालिका वडा नम्बर ८ जोरकुलास्थित सुप्रिया थोक तथा खुद्रा किराना पसल (प्रो. सोम प्रसाद अधिकारी) लाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्याव