द्वन्द्वपीडित परिवारद्वारा न्यायको माग

काठमाडाैं : द्वन्द्वपीडित परिवारले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ लाई पर्याप्त सुझावका आधारमा संशोधन गर्नुपर्ने माग गरेका छन्।राष्ट्रिय मानवअधिकार आयोगले आज आयोजना गरेको सो ऐनको संशोधन विधेयकमाथिको छलफलका क्रममा द्वन्द्वपीडित परिवारले सम्बन्धित क्षेत्रको सुझावविना ऐनको संशोधन विधेयकलाई संसद्‌मा लगिएको भन्दै गुनासो गरेका हुन्।द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारीले द्वन्द्व पीडितसँग कुनै सुझाव नलिइकन सरकारले ऐन संशो

सम्बन्धित सामग्री

न्यायको माग राख्दै द्वन्द्वपीडित सुरक्षाकर्मी पक्षको प्रदर्शन (फोटोफिचर)

द्वन्द्वपीडित सुरक्षाकर्मी पक्षले न्यायको माग राख्दै विरोध र्‍याली निकालेका छन्। पीडित सुरक्षाकर्मी परिवार संघ संयुक्त संघर्ष समितिको आयोजनामा आइतबार उनीहरुले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध र्‍याली  निकालेका हुन्। गम्भीर मानवअधिकार उल्लंघनका घटनाका...

द्वन्द्वपीडित परिवारद्वारा न्यायको माग – देशसञ्चार

काठमाडौँ – द्वन्द्वपीडित परिवारले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ लाई पर्याप्त सुझावका आधारमा संशोधन गर्नुपर्ने