बार्सिलोना र रियल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा भिड्ने

१६ माघ, काठमाडौं । बार्सिलोना र रियल मड्रिड कोपा डेल रे को सेमिफाइनलमा भिड्ने भएका छन् । सोमबार गरिएको ड्र अनुसार स्पानिस दुई महारथी क्लब सेमिफाइनलमै भिड्ने भएका हुन् । दुई मध्ये एक क्लब मात्र फाइनल पुग्ने छन् । स्पानिस ला लिगामा बार्सिलोना शीर्ष र रियल दोस्रो स्थानमा छ । केही दिनअघि भएको स्पानिस सुपर […]

सम्बन्धित सामग्री

बार्सिलोना र रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा

बार्सिलोना र रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमाप्रवेश गरेका छन् । बिहीबार राति भएको पहिलो खेलमा बार्सिलोनाले एडी सेउटालाई ५-० गोल अन्तरले र दोस्रो खेलमा रियल मड्रिडले भिल्ला रियललाई ३-२ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । बार्सिलोनाको जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे भने राफिन्हा, अन्सु फाती र फ्रान्क …

https://www.onlinekhabar.com/2020/02/834437

२४ माघ, काठमाडौं । दुई स्पानिस जायन्ट क्लब बार्सिलोना र रियल मड्रिड कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । बिहीवार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक विल्वाओसँग र रियल मड्रिड रियल सोसिडाडसँग पराजित भएको हो …

बार्सिलोना र रियल मड्रिड पराजित हुँदै ‘कोपा डेल रे’बाट बाहिरिए

स्पेनिस कोपा डेल रे अन्तर्गत गए राति भएको खेलमा प्रतियोगिताको मुख्य दाबेदार मानिने रियल मड्रिड र बार्सिलोना क्वाटरफाइनलमा पराजित हुँदै बाहिरिएका छन्। घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग ४-३ ले पराजित भएको हो। खेलको २२ औं मिनेटमा सोसिडाडले खेलमा अग्रता बनाएको थियो। सोसिडाडका लागि मार्टिन ओडेगार्डले गोल

बार्सिलाेना र रियल मड्रिड 'काेपा डेल रे' काे क्वार्टर-फाइनलबाटै बाहिरिए

काठमाण्डाै – बार्सिलोना र रियल मड्रिड स्पेनिस 'कोपा डेल रे' को क्वार्टर–फाइनलबाटै बाहिरिएका छन् । बिहीबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिलबाओसँग पराजित भयो भने रियल मड्रिडलाई रियल सोसिडाडले पराजित गर्‍यो । एथ्लेटिक क्लबको मैदानमा भएको खेलको इन्ज्युरी समयमा सर्जियाे बुस्केटले आ...