काठमाडौँ। कीर्तिपुरमा जारि नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (बिहीबार) भएको खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई २५ रनले हराएको छ। आजको हार जनकपुरका लागि तेस्रो पराजय हो भने पोखराको पहिलो जित हो। टस जितेर पहिलो ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन जोडेको थियो। जनकपुर बोल्ट्सले लक्ष्य पछ्याउने क्रममा २० ओभरमा ९ […]
११ मंसिर, काठमाडौं । नेकपा एमालेका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लगाइएको स्थानहदबारे प्रश्न उठाएका छन् ।
प्रधानमन्त्री कार्कीले बिहीबार बालुवाटारमा बोलाएको छलफलमा सहभागी एमाले नेताहरूले ओलीलाई लगाइएको स्थानहदबारे प्रश्न उठाएका …
बर्तौलाले एमाले जनतामाँझ गएर जनताबाट चुनिने कुरामा कहिल्यै विमति नराख्ने भए पनि यो सरकारको वैधतामाथि नै एमालेले पहिलोपटक प्रश्न उठाएका हुँदा एक्लै हुँदा पनि प्रश्न उठाइरहने बताएको जानकारी दिए ।