गर्मी र रोपाइँको बेला अघोषित लोडसेडिङ नगर्न सांसदको माग

नेकपा एमालेका सांसद तारा लामा तामाङले तराईमा गर्मी बढिरहेको र रोपाइँको सिजन चलिरहेका बेला अघोषित लोडसेडिङ नगर्न माग गरेका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै तामाङले भने, ‘कञ्चनपुर जिल्लाको बेलडाँडी, लालझाडी, बेलौरी...