काठमाडौँ- डिभिजन वन कार्यालय उदयपुरले विश्वबाट नै लोप हुन लागेको दुर्लभ ध्वाँसे चितुवाको उद्धार गरेको छ । उदयपुरको बेलका नगरपालिका-९ यसोधा खोलामा घाइते अवस्थामा रहेको दुर्लभ पोथी जातको ध्वाँसे चितुवालाई उद्धार गरेर चितवन राष्ट्रिय निकुञ्ज पठाएको हो ।
बेलका नगरपालिकाको वन क्षेत्रमा फेला परेको उक्त घाइते चितु...