आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम – गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित श्रीपुर गाउँको हावा नै आँपको सुगन्धले भरिन थाल्छ। हरियालीले ढाकिएका बगैँचामा लटरम्म