‘माथि रारा, तल कर्णाली, जलेको गमगढी बजार निभाउन पानी भएन’

काठमाडौँ – ‘रातको समयमा आगो लाग्यो । साँघुरो बाटो, जोडिएका घर । दमकल छैन, पानीको अभाव । रातभर जलेका घर हेर्नु र रोइकराइ गर्नु पीडितको बाध्यता बन्यो ।’ मुगुका पत्रकार प्रकाश देवकोटाले सोमबार राति गमगढी बजारमा लागेको भीषण आगलागीको दृश्य यसरी बताए । ‘मध्यरातमा आगलागी सुरु भएको हो । जोडिएका घरहरु हुनाले आगो चाँडै फैलियो’, […]