अफगानिस्तानमा सर्वसाधारण नागरिकमाथि भएको हिंसाको निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका सर्वसाधारण नागरिकहरुमाथि भइरहेको हिंसात्मक हमलाको निन्दा गरेका छन्।...

सम्बन्धित सामग्री

संयुक्त राष्ट्रसंघद्वारा ग्याबोनको ‘कु’ को निन्दा

संयुक्त राष्ट्रसंघले ग्याबोनमा भएको कुको निन्दा गरेको छ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधवार ग्याबोनमा भएको कुको निन्दा गरेका हुन्।  गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले दैनिक प्रेस ब्रिफ्रिङमा सोबारेमा जानकारी गराए।   प्रेस ब्रिफ्रिङमा...

काबुलमा भएको आत्मघाती हमलाको अमेरिकाद्वारा निन्दा

न्युयोर्क । अमेरिकाले  अफगानिस्तानको राजधानी  काबुलमा भएको पछिल्लो हमलाको निन्दा गरेको छ । ‘ हामी काबुलमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछौं’, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने ।  बुधबार भएको विस्फोटमा

संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानमा महिलामाथि भएको बल प्रयोगको निन्दा

अफगानिस्तानमा मानव अधिकारको अनुगमन बारे संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक रिचर्ड बेनेटले महिलाहरूको विरोधलाई दबाउन “अत्यधिक बल प्रयोग” गरिएका घटनाको निन्दा गरेका छन् । उनले यसलाई महिलाहरूको अभिव्यक्ति स्वतन्त्रताको हनन भएको बताएका छन्। तालिवानका यस्ता महिला विरोधी कार्यको सार्वजनिक रूपमा निन्दा गर्दै उनले गोली चलाएर शान्तिपूर्ण विरोधलाई दमन गरिएका यस्ता कार्यको निन्दा गरेका छन् । बेनेटले […]

इजरायल र गाजा हमलाको अफ्रिकन युनियनद्वारा निन्दा

अफ्रिकन युनियनले इजरायल र गाजामा भएको हिंसात्मक हमलाको निन्दा गरेको छ। युनियनका अध्यक्ष माउसा फाकी माहमतले विज्ञप्तीमार्फत् हमलाको निन्दा गरेका हुन्। प्यालेस्टीनियन इस्लामिक जिहाद, पिआइजे र अर्को अतिवादी समूहका कारण...

कतार र टर्कीद्वारा बम आक्रमणको निन्दा

काठमाडौं– अफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणको टर्की र कतारले निन्दा गरेका छन् । ती मुलुकहरुले काबुलका दुई विद्यालयमा भएका बम आक्रमणको निन्दा गरेका हुन् । ती मुलुकले विज्ञप्ति जारी गर्दै काबुलको अब्दुल रहिम शहीद उच्च विद्यालय र मुम्ताज विद्यालयमा भएको आक्रमणको निन्दा गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । ‘हामी यस्ता अमानवीय आतंककारी […]

क्षेप्यास्त्र प्रक्षेपणप्रति जापान र दक्षिण कोरियाद्वारा निन्दा

उत्तर कोरियाले गरेको क्षेप्यास्त प्रक्षेपणको जापान र दक्षिण कोरियाले निन्दा गरेका छन् । उत्तरको क्षेप्यास्त्र प्रक्षेपणपछि जापानी विदेशमन्त्री योशिमासा हयाशी र उहाँका दक्षिण कोरियाली समकक्षी चुङ इउई योङले टेलिफोन वार्तामा निन्दा गर्नुभएको हो । परराष्ट्र मन्त्रीहरूले उत्तर कोरियाद्वारा अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपणको निन्दा गर्दै पछिल्लो प्रक्षेपण बारे समान धारणा बनाउँदै उहाँले उत्तर कोरियाको क्षेप्यास्त्र र आणविक …

सुडानको हिंसाको राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा भएको हिंसाको निन्दा गरेका छन्। उनले सुडानमा निरन्तर रुपमा बढ्दै गएको प्रदर्शनकारीमाथिको हिंसाको निन्दा गरेका हुन्। यहाँ सरकारका विरुद्धमा विगत लामो समयदेखि प्रदर्शन जारी...

काबुल हमलाको सुरक्षा परिषद र पाकिस्तानद्वारा निन्दा

अफगानिस्तानको मस्जिदमा भएको बम विस्फोटको पाकिस्तान र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले कडा शब्दमा निन्दा गरेका छन्। पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार साँझ नै एक विज्ञप्ति प्रकाशन गरी हमलाको निन्दा गरेको हो।...

बगदादमा भएको हमलाको राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले  सोमबार इराकको राजधानी बगदादमा भएको हमलाको निन्दा गरेको छ । बुधबार राष्ट्रसंघीय सुरक्षा परिषदले सो हमलाको निन्दा गरेको बताइएको छ । इराकको राजधानी बगदादमा भएको सो हमलामा परी कैयौँ नागरिकको ज्यान गएको थियो ।राजधानी बगदादमा सोमबार भएको सो आत्मघाती बम हमलामा परी कम्तीमा पनि ३० जना मानिसको ज्यान गएको थियो । त्यस हमलामा परेर अरु करिब ५० जनाजति नराम्ररी घाइते भएका थिए । दिउसो भएको सो हमलामा परी यहाँका निर्दोष सर्वसाधारण नागरिकको ज्यान गएको थियो ।   रा

कांग्रेसद्वारा स्वास्थ्यकर्मी माथि भएको आक्रमणको निन्दा

काठमाडौं। बिहीबार भेरी अञ्चल अस्पतालका डाक्टर र नर्समाथि भएको दुर्ब्यवहारको नेपाली कांग्रेसले निन्दा गरेको छ। 'स्वास्थ्यकर्मीहरुमा डर र त्रास उत्पन्न भएका कारण अस्पतालको कामसमेत प्रभावित भइ बिरामीहरुको उपचारमा समेत गम्भीर असर परेको घटनालाई हामीले गम्भीरताका साथ लिएका छौं। नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समिति स्वास्थ्यकर्मीमाथि भएको यस्तो आक्रमणको निन्दा गर्दछ', डा. प्रकाशशरण महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ।