क्यानडा प्रदर्शनः ट्रक चालकको अवरोधमाझ सङ्कटकाल घोषणा

क्यानडा । क्यानडामा एक साताभन्दा बढी समयदेखि कोभिड प्रतिबन्धविरूद्ध ट्रक चालकहरूले गरेको प्रदर्शन जारी रहँदा आपत्काल सङ्कटकाल घोषणा गरिएको छ । ओटावाका मेयर जीम वाट्सनले सहर पूर्णरूपमा नियन्त्रणबाहिर गएको बताएका छन्। फ्रिडम कन्भोई भनिएको प्रदर्शन ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य पार्ने सरकारी नियमसँगै सुरु भएको थियो। कोभिड खोपको विरोधमा दोस्रो दिन पनि क्यानडाको राजधानी ठप्प […]