धनुषा–३ मा जुलीकुमारी महतोको अग्रता, अनिलकुमार झा तेस्रो

धनुषा : धनुषा–३ मा नेकपा एमालेकी जुलीकुमारी महतोले अग्रता लिएकी छन्। महतोले जनमत पार्टीका शम्भुनाथ साहलाई पछि पार्दै सुरुवाती अग्रता लिएकी हुन्। जुलीले ६०८ मत ल्याएकी छन् भने शाहले ३०२ मत ल्याएका छन्। साथै लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झा ३१५ मतसहित तेस्रो स्थानमा पछ्याइरहेका छन्।